फतुवा विजयपुर ९ मा खेलकुद सामग्री वितरण

  • Sarbochcha Nepal
  • / खेलकुद /
  • २०७७ फागुन १६, आईतबार (५ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail


वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १६ गते
रौतहट जिल्लाको उतरीभेग फतुवाविजयपुर नगरपालिकामा खेलाडीहरू लाई खेलकुद सामग्री वितरण गरिएको छ । फतुवा बिजयपुर नगरपालिका ९ को युवाहरुलाइ खेलकुद सामाग्री वडा सदस्य केदारनाथ पौडेलले बितरण गर्नु भएकोमा स्थानीय पप्पु यादवले जानकारी गराउनु भएको हो । सो अवसर स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियोे ।

ताजा अपडेट

खोजी गर्नुहोस