त्रिपन्न लाख असी हजार रकमसहित हुण्डी कारोबार गर्ने मानिसहरू पक्राउ

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७८ जेष्ठ १३, बिहिबार (४ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

पवन प्रसाद साह वीरगञ्जरजेठ १३ गते
सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा जिल्ला बारा प्रसौनी गा।पा।वडा नं।६ घर भई जिल्ला पर्सा बीरगञ्ज म।न।पा।वडा नं ८ द्यएऋ क्याम्पस छेउमा डेरा गरी बस्ने वर्ष २६ को शिव आनन्द गुप्तासमेत निम्न २ जना व्यक्तिहरूले अवैध वित्तीय कारोवार ९हुण्डी० गरिरहेको भन्ने सूचना प्राप्त भएबमोजिम यस कार्यालयबाट खटिएको टोलीले निगरानी गरिरहेकोमा मिति २०७८।०२।१३ गते दिउँसो ११स्०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म।न।पा।वडा नं।११ श्रीपुर बस्ने बर्ष १९ को प्रकाश जैसवालले कालो झोला बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई निजले बोकेको झोला जाँच गर्दा झोलाभित्र नेपाली रू।२४,००,०००।– ९चौबीस लाख० फेला परेकोस साथै निज शिव आनन्द गुप्ताको डेरामा रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग भित्र लुकाइछिपाई राखिएको रू।२९,८०,०००।– ९ उन्नतीस लाख असी हजार० थप फेला परेको हुँदा उल्लेखित दुवै रकम गरी जम्मा नेपाली रू।५३,८०,०००।– ९त्रिपन्न लाख असी हजार० बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा का प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल ले जानकारी दिनुभयो।

ताजा अपडेट

खोजी गर्नुहोस