प्रदेश २ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत त्रिभुवन हनुमान मा. वि.मा साइकल वितरण

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७८ श्रावण ९, शनिबार (४ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

पवन साह पर्सा÷८ साउन
प्रदेश २ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत त्रिभुवन हनुमान माध्यमिक विद्यालय वीरगंजमा अध्ययनरत कक्षा–८ का ९८ जना छात्राहरु लाई माननीय मुख्यमन्त्री लालबावु राउत ज्यूले एक कार्यक्रमका विच साइकल वितरण गर्नुभयो! विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वीरगञ्ज उधोग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष श्री गोपाल केडियाज्यूको अध्यक्षतामा साईकल वितरण कार्यक्रममा गरिएको थियो। सो साइकल वितरण कार्यक्रममा वीरगंज उद्योग बाणिज्य सङ्घका अध्यक्ष श्री सुबोध कुमार गुप्ता विशिष्ठ अतिथिका रुपमा सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस