शेख प्रवेजले बिद्यालयका छात्र छात्रालाई गरे न्यानो कपडा तथा ब्याग बितरण

  • Sarbochcha Nepal
  • / शिक्षा /
  • २०७८ मंसिर १०, शुक्रबार (४ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail

राैशन कुमार चाैधरी। मंसिर ९ गते । रौतहट

रौतहटको कटहरिया नगरपालिका वार्ड ६ फत्तेपुर का समाज सेवी युवानेता शेख प्रवेज ले बिधार्थीहरु लाइ न्यानो कपडा ,जुता वितरण गरेका छन्| जाडोको मौसम भएको हुनाले बिधार्थीहरुलाई चपल र नाङ्गो खुट्टा हिडी बिधालय जान धेरै कठिनाई भैरहेकोले जाडोबाट बच्न कोलागि कतार बाट शेख अलीउल्लाह को सहयोमा कटहरिया नगरपालिका वार्ड न. ६ फत्तेपुर स्थित श्री आधारभूत बिद्यालय का ४० जाना छात्र छात्रा हरु लाइ युवानेता शेख प्रवेज ले नानो कपडा ,जुत्ता वितरण गरि सह्रानीय कार्य गरेको स्थानीय शेख कलाम ले जानकारी दिनु भयो |

ताजा अपडेट

खोजी गर्नुहोस