जेठ १ गतेदेखि हप्तामा २ दिन बिदा दिने सरकारको निर्णय

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७९ बैशाख १५, बिहिबार (३ साल अघि)
  • ९ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ, १४ बैशाख । सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार बिदा दिने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए ।

सातामा एक दिन बिदा थप्दा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै महँगीमा इन्धन आयातसमेत घट्ने भन्दै आयल निगमले आइतबार पनि बिदा दिने प्रस्ताव केही समय अघि अघि सारेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस