काठमाडौँ । रास्वपाले गृह मन्त्रालयको जिम्मेवारी जेनजी आन्दोलनका अगुवा सुधन गुरुङलाई दिएको छ। उनी गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
उहाँ Sarbochcha Nepal डट कम का लागि डेस्क प्रमुख हुनुहुन्छ |