कटहरियामा काँग्रेसको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न

  • Sarbochcha Nepal
  • / राजनीति /
  • २०७७ फागुन ८, शनिबार (५ साल अघि)
  • ९ पटक पढिएको
Post Thumbnail


दिनेश श्रीवास्तव । कटहरिया । फाल्गुन ०८ गते
रौतहट जिल्लाको कटहरियामा नेपाली काँग्रेस पार्टीको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कटहरीया नगरपालिका वडा नम्बर ५ कटहरीयामा नेपाली काङ्ग्रेसका यूवा नेता संविधान सभा सदस्य सुनिल कुमार यादव (जितेन्द्र)को उपस्थिति मा वुद्विजिवी तथा अगुवा कार्यकर्ताहरुसँग विभिन्न समसमायिक विषयमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न काँग्रेस नेता राजाबाबु साहले जानकारी गराउनु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस