गौरमा विधालय स्तरीय कार्यशाला गोष्ठी सम्पन्न

  • Sarbochcha Nepal
  • / शिक्षा /
  • २०७७ फागुन ८, शनिबार (५ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail


वर्तमानकाल संवाददाता । गौर । फाल्गुण ७ गते
रौतहट जिल्लाको सदरमुकाम गौरमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आरडिसि नेपालको आयोजनामा र युनिसेफ , वल्र्ड एजुकेशन , नेपाल सरकारको सहयोगमा सो गोष्ठी भएको हो । गौर नगरपालिकाको सभा हलमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको बैठकमा सहभागी शिक्षक धर्मेन्द्र सिंहले जानकारी गराउनु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस