सर्लाहीमा आधारभूत बिद्यालयका २३ जना छात्राहरु साईकल वितरण

  • Sarbochcha Nepal
  • / शिक्षा /
  • २०७८ अषाढ १३, आईतबार (४ साल अघि)
  • ९ पटक पढिएको
Post Thumbnail


राजिव शाह सर्लाही । असार १३ गते
प्रदेश २ मा बेटि बचाउ बेटि पढाउ अभियान अन्तर्गत सर्लाहीमा आधारभूत बिद्यालयमा साईकल वितरण गरिएको छ ।
सर्लाही हरिवन नगरपालिका वडा १ पटौना स्थित अधारभुत विद्यालयमा कक्षा आठमा अध्यनरत क्षत्राहरुलाई एक कार्यक्रम बिच २३ जना साईकल वितरण गरिएको हो। हरिवन नगरपालिका(१का वडा अध्यक्ष राम बहादुर क्यापछाको अध्यक्षता तथा जनता समाजवादी पार्टीको भातृ संगठन समाजवादी किसान महासंघको केन्द्रिय उपाध्यक्ष विनोद यादवको प्रमुख आतिथ्यातामा कर्यक्रम समपन्न भएको छ। हरिओन स्थित ६ वटा माबि र २ वटा अधारभुत बिधालयमा साईकल वितरण गर्ने कार्यक्रम रहेको जनता समाजवादी पार्टीको भातृ संगठन समाजवादी किसान महासंघको केन्द्रिय उपाध्यक्ष विनोद यादवले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस