पचरौता नगरभित्र रहेको अग्नि पिडितलाइ आर्थिक सहयाेग

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७८ बैशाख २४, शुक्रबार (४ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

बारा । बैसाख २३ गते

बारा जिल्ला पचरौता नगरपालिकाकाे वाडा नम्बर तीन टाेल रामनगरमा रहेकाे राजदेबि पाेल्टिि फरममा बिगत सोर्ह दिन पहिला अागलगिबाट नष्ट भएर छ ति भए पछि। राजदेबि पोलटि फरमका सन्चालक गान्धी पटेलले बैंकबाट ऋण काढेर ब्यावसाय सुरु गरेको र केहि दिन बितिकै घटना घटेपछि वहाकाे मनाेबल ब्यावसाय प्रति कमजाेर नहाेस भने नगर प्रमुख रमेशकुमार यादवले एक कार्यक्रम बीच समाजिक दरि कायम गरि चेक हस्तान्तरण गरेका थिए। त्य्सै गरि पचरौता नगरपालिका वाडा नम्बर सात टाेल सखुवाट निवासि खुबलाल महराकाे घरमै अागाे लागि लत्ताकपडा चामल समेत जलेर नष्ट भए पछि पन्ध्र हजार बराबरको चेक हस्तान्तरण गरेकाे थिए। चेक हस्तान्तरण गर्न क्रममा नगर प्रमुखले बोल्दै नगर भित्र रहेकाे कुनै किसिमको प्रकृतिक घटनाबाट घटेकाे घटनालाई वा अार्थिक कमजाेर भएको ब्यक्तीलाई बर्सो देखी पचरौता नगरपालिकाले सहयाेग गर्दै आइरहेको छ। देशमा संघीयता आए पछि जनताको प्रतैकछ लाभान्वित हुने खालकाे हामी नीति बनाएका छौ भने समेत बताएका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस