छिन्नमस्ता अस्पताल राजविराजमा ज्म्ग् २० बेडको आइसोलेशन सेन्टर संचालनमा

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७८ जेष्ठ १, शनिबार (४ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail


सप्तरी – नवीन निर्भय यादव बैशाख–३१ राजविराज
राजविराज स्थित छिन्नमस्ता अस्पतालमा हिजो बिहिवार ५० बेडको आइसोलेसन सेन्टर संचालनमा आएको छ । यहीँ वैशाख २३ गते प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोखरेलको अध्यक्षतामा जिल्ला संकट व्यवस्थापन समितिको बसेको बैठक निर्णय बुँदा न.४ अनुसार सप्तरीका निजि अस्पताल छिन्नमस्ता अस्पतालमा कोभिड–१९ आइसोलेसन केन्द्र बनाएको अस्पताल संयोजक दिपेन्द्र यादवले बताए । आईशोलेसन कक्षमा ज्म्ग्, २० बेडको अक्सिजन समेत रहेको,त्यस्ते गरि क्ष्ऋग् कक्ष ४ बेडमा अक्सिजन समेत भएको, जनेरल रूममा २६ बेडको अक्सिजन समेत भएको ,महिला र पुरुषको लागि छुटै–छुटै ४ शौचालय सहितको सुविधा रहेको आईशोलेसन इन्चार्ज मनु झाले बताउनु भएको छ। आज राति देखि ने कोभिड बिरामीहरूलाई एडमिट गराउने जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस