सिरहामा करेन्ट लागेर एक पुरुषको मृत्युु

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७८ अषाढ ९, बुधबार (४ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail


राजेन्द्र महतो लहानअसार ९ गते।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।सखुवानन्कारकट्टी गाउँपालिका वाड न ५ महेसवरी का ५० वर्षीय श्रीया पासमान को करेन्ट लागेर मृत्यु भएको हो।
पासमान आफ्नै खेतमा पानी पटाउन मोटर चलाउँदै गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको स्थानीयले बताएका छ्न।

ताजा अपडेट

खोजी गर्नुहोस