औषधि ब्यवसायी संघ ४८ स्थापना दिवस अवशरमा अनाथ आश्रम मा फलफूल बितरण।

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७८ अषाढ ११, शुक्रबार (४ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail


अमरेस कुमार पाण्डेय। कलैया बारा असार १० गते
औषधि ब्यवसायी संघ द्वारा अमृत अनाथ आश्रम मा आज फलफूल तथा माक्स बिरक्षा रोपन,बितरण गरिएको छ।
प्रमुख अतिथि, औषधि ब्यवसायी संघ को अध्यक्ष रामबाबु प्रसाद गुप्ता ९ डा।०बिशिष्ट अतिथि हाकिम असारी को अध्यक्षता मा कार्यक्रम सम्पन्न गरिएको थियो। फिरोज आलम असारी प्रमानन्न्द साह जनकधारी साह तापस सरकार को उपस्थिति रहेको थियो। अध्यक्ष रामबाबु प्रसाद गुप्ता ले जानकारी दिए अरु ठाउँमा दान दिनु भन्दा राम्रो अनाथ आश्रम मा सहयोग गर्दा ठीक हुन्छ यो कोरोना महामारी जस्तो रोग को मध्य नजर गर्दै हामी औषधि ब्यवसायी संघले आज यो अनाथ आश्रम मा सहयोग को लागी धेरै ध्यान दिएको छु। आगामी दिनमा पनि सहयोगको आशा दिदै छु।

ताजा अपडेट

खोजी गर्नुहोस