९१ जना पुरुष र १जना महिला सहित गहवा नुरी मस्जिद ध्दारा रत्कदान कार्यक्रम सम्पन।

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७८ श्रावण ३, आईतबार (४ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

पवन प्रसाद साह वीरगञ्ज साउन २ गते
गहव नुरी मस्जिद ध्दारा रत्कदान कार्यक्रम सम्पन भएको छ।

सो रत्कदान कार्यक्रम मा ९१ जना पुरुष र १ जना महिला गरी ९२ जना ले रत्कदान गरेका थिए।

सो रत्कदान कार्यक्रम गहवा नुरी मस्जिद का अध्यक्ष मोड्डसमिम सवारी को अध्यक्षतामा रत्कदान कार्यक्रम सम्पन भएको थियो।

रत्कदान कार्यक्रम मा नुरी मस्जिद का उपाध्यक्ष अरमान हवारी, सचिव साबिर अहमद अंसारी,सह सचिव इमाम हुसेन, कोषाध्यक्ष मोड्डअमिन हवारी, सदस्यहरु नसिर हुसेन,सगिर हवारी, महमद मैनुदिन उपस्थित रहेको थियो।

रत्कदान गर्नहरुमा मोड्डसमिम हवारी,अरमान हवारी,सगिर हवारी,खालिद हवारी,अरबाज हवारी लगायतका ब्यकिहरुले रत्कदान गरेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस