युवा नेता चौधरी ले निजिलागानी बाट गरे हैड पाइप तथा बति जडान

  • Sarbochcha Nepal
  • / अन्य /
  • २०७८ पौष ११, आईतबार (४ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

कृष्ण तिवारी । पुष ११गते ।

रौतहटको माधवनरायण नगरपालिका का युवा नेता अजय चौधरीले आफ्नो व्यक्तिगत लगानीमा हैंड पाइप जडान गरेका छन् । माधव नारायण नगरपालिका वार्ड न .४ बिशुनपुर्वा मानपुर मा युवानेता चौधरीले सार्वजनिक ठाउमा आफ्नो निजिलागानीमा करिब पचाश हजार बराबरको हैंड पाइप जडान गरेको छ। सो वडाका बासिन्दा हरु स्वच्छ खानेपानी बाट बन्चित रहेको देखेर चौधरीले पाइप जडान गर्नु भयो ।वडा अध्यक्ष का भाबी उमेदवार रहेका अजय चौधरीले अँध्यारोमा रहेको गाउलाई आफ्नो निजि लगानीमा पोल पोलमा बती जडान गरेका छन् ।युवा नेता अजय चौधरी विगतका दिन पनि नगरपालिकाका विभिन्न विकास निर्माण तथा समाजिक कार्यमा सक्रिय रहदै आएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस