प्रदेश २ को सह र एमाले सप्तरी इन्चार्जमा सुमनराज प्याकुरेल

  • Sarbochcha Nepal
  • / राजनीति /
  • २०७८ बैशाख ११, शनिबार (४ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail


नवीन यादव । सप्तरी । राजविराज । वैशाख १० गते

नेपाल कम्युनिस्ट पार्टी ९एमाले ०को केन्द्रिय कमिटीको बैठकले केन्द्रिय सदस्य सुमनराज प्याकुरेललाई सप्तरी जिल्लाको इन्चार्ज तोकेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार बसेको केन्द्रिय कमिटी बैठकले नेता प्याकुरेललाई दुई न।प्रदेशको सह(इन्चार्ज तथा सप्तरी जिल्लाको इन्चार्ज तोकेको हो।

सप्तरी जिल्लाको इन्चार्जको रुपमा लामो समय जिम्मेवारी गहन गरिसकेको प्याकुरेल अहिले राष्ट्रिय सभामा दलको नेता समेत हुन।

ताजा अपडेट

खोजी गर्नुहोस