एमाले सप्तरीको स्थानीय कमिटी पुनर्गठन शुरु बिष्णुपुर गाउँपालिका सप्पन्न

  • Sarbochcha Nepal
  • / राजनीति /
  • २०७८ अषाढ ५, शनिबार (४ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

नबिन यादव । सप्तरी । असार ०५ गते

नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत-मार्क्सवादी-लेनिनवादी) सप्तरी जिल्लाको स्थानीय कमिटी पुनर्गठन शुरु भएको छ।यसैबीच आज शनिबार निर्वाचन क्षेत्र न।३ अन्तर्गत बिष्णुपुर गाउँपालिका कमिटी पुनर्गठन भएको छ।राष्ट्रियसभा संसदीय दलको नेता,पार्टी प्रदेश सह(इन्चार्ज र जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलको प्रमुख आतिथ्यमा सप्पन्न कार्यक्रमबाट दिनेश यादवको नेतृत्वमा २१ सदस्यीय स्थानीय कमिटी पुनर्गठन भएको नेता अशोक कुमार यादवले बताउनुभयो ।आज भएको सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौं सङ्ख्यामा कार्यकर्ताहरुले एमाले प्रवेश गरेका छ्न।सो पार्टीको जिल्ला कमिटी सदस्य अशोक कुमार यादवको अध्यक्षता र दिनेश यादवले उद्घोष गर्नुभएको कार्यक्रमका प्रमुख अतिथिहरु निर्वाचन क्षेत्र न। २ का इन्चार्ज जय प्रकाश ठाकुर, देवनाथ यादव, राजाराम यादव,मिठु माझी,डमर महतो,पंचदेव खङ्ग,अरबिन्द झा,सुरेश सिंह,हरिशंकर इशर,चितरंजन यादव,ललित रजक,निरन्जन यादव, हरी यादव, जितु राम, श्याम यादव, गुलाब यादव, लालु यादव, कामदेब यादव लगायतका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस