बाराको कलैयामा देशभक्त लोकतान्त्रिक पार्टीको जिल्ला कार्य समिति विस्तार

  • Sarbochcha Nepal
  • / राजनीति /
  • २०७८ अषाढ २५, शुक्रबार (४ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail


दिपेन्द्र जयसवाल,बारा असार २४ गते

बाराको कलैयामा सम्पन्न भएको देशभक्त लोकतान्त्रिक पार्टीको जिल्ला कार्य समिति विस्तार भएको छ क्ष् देशभक्त लोकतान्त्रिक पार्टीको बारा जिल्लाको अध्यक्ष किशुनदेयाल प्रसाद बरैको अध्यक्षतामा बसेको बैठकले १७ सदस्य जिल्ला कार्य समिति गठन गरेको हो क्ष् नव नियुक्त अध्यक्षमा किशुनदेयाल प्रसाद बरै, उपाध्यक्षमा मुनिफ मियाँ अन्सारी, कोषाध्यक्षमा सुन्देश्वर प्रसाद चौरसिया, सचिवमा बिरेन्द्र प्रसाद जयसवाल, सहसचिव लखिन्द्र प्रसाद यादव , सदस्यहरूमा प्रहलाद राउत कुर्मी, लिलाधर प्रसाद चौधरी, पन्नालाल साह, देवेन्द्र कुमार साह, कलावती देबी दुसाद, बिनोद प्रसाग चौरसिया , रामकुमार प्रसाद बरै,दिनेश प्रसाद यादव, संगिता कुमारी राम, अँशोक कुमार चौरसिया,सुमिन्त्रा देबी,बिनोद राउत बरै १७ सदस्यी कार्य समिति गठन गरिएको पार्टीको जिल्ला अध्यक्ष बरैले बताउनु भयो क्ष्

ताजा अपडेट

खोजी गर्नुहोस