मधेश प्रदेश : माओवादी कमिटीका ६० जनाले दिए सामूहिक राजीनामा

  • Sarbochcha Nepal
  • / राजनीति /
  • २०७९ आश्विन २९, शनिबार (३ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail

रौतहट, असोज २९। निर्वाचनको मिति नजिकिइ रहेका बेला नेकपा (माओवादी केन्द्र)को मधेश प्रदेशमा भने एकै पटक ठूलो संख्यामा नेता तथा कार्यकर्ताह्रुले सामूहिक राजीनामा दिएका छन् । पार्टीले  विचार, नीति,तथा सिद्धान्त लाई छोडी विसर्जनवादतिर उन्मुख हुँदै गएको आरोप लगाउँदै शुक्रबार ६० जनाले सामूहिक राजीनामा दिएका हुन् । 

यसरी राजीनामा दिनेहरुमा पार्टीको मधेश प्रदेश कमिटी सदस्य वीरबहादुर गोले, प्रस्तावित मधेश प्रदेश कमिटी सदस्य टेकनाथ खरेल, चन्द्रपुरका उपाध्यक्ष रामबहादुर घलान, वाइसिएल मधेश प्रदेश कमिटी सदस्य विशाल जर्गा, वाइसिएल चन्द्रपुर नगर कमिटीका अध्यक्ष रमेश गोलेलगायत छन् । 

सूचीमा हेर्नुहोस् मधेश प्रदेशमा माओवादी छोड्नेहरु को–को छन् :

ताजा अपडेट

खोजी गर्नुहोस