राजनीति

मधेशी नेताको महत्व बढने

जनकपुरधाम । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी छुट्टिएर एमाले र माओवादी केन्द्र कायम भएपछि जिल्ला नेताहरु अहिले तनावमा छन् । तीनवटा कम्युनिष्ट पार्टी भएपछि नेताहरुले आफ्नो भविष्य सुनिश्चित गर्न खोजिरहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘दाहाल’ प्रचण्ड धनुषामा रहँदा सो पार्टीका...  विस्तृतमा

  • Sarbochcha Nepal

कुलमानको नियुक्तिविरुद्धको रिट प्रधान न्यायाधीशको इजलासमा

५ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको...  विस्तृतमा

  • Sarbochcha Nepal

कर्मचारीको सहयोगविना अनियमितता हुनै सक्दैन : मुख्यमन्त्री राउत

४ असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीतन्त्रको सहयोगविना...  विस्तृतमा

  • Sarbochcha Nepal

दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्र मन्त्रिपरिषद विस्तार हुन्छ : उपेन्द्र यादव

४ असोज, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी...  विस्तृतमा

  • Sarbochcha Nepal

एमालेको नाराबाजीलाई बेवास्ता गर्दै अघि बढ्यो संसद

४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीलाई बेवास्ता गर्दै...  विस्तृतमा

  • Sarbochcha Nepal

एमालेको नाराबाजीलाई बेवास्ता गर्दै अघि बढ्यो संसद

४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीलाई बेवास्ता गर्दै...  विस्तृतमा

  • Sarbochcha Nepal

प्रतिपक्षको विरोधकै बाबजुद बजेट पारित गर्नु बाध्यता हो : अर्थमन्त्री शर्मा

४ असोज, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट लामो समय रोकेर राखेमा सबै कुरा ठप्प हुने...  विस्तृतमा

  • Sarbochcha Nepal

न्याय नपाउँदासम्म संसद अवरोध जारी रहन्छ : एमाले

काठमाडौं । प्रतिपक्षी नेकपा एमालेले न्याय नपाउँदासम्म संसद्को अवरोध जारी राख्ने बताएको छ ।...  विस्तृतमा

  • Sarbochcha Nepal

मधेसी जनतालाई गोली हानेर बनाइएको संविधान मधेसका लागि स्वीकार्य नहुने – ठाकुर

पवन प्रसाद साह, पर्सालोकतान्त्रिक समाजवादी पार्टी (लोसपा )का अध्यक्ष महन्थ ठाकुरले अधिकारका...  विस्तृतमा

  • Sarbochcha Nepal

रौतहटको मत्सरीमा कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण

उपेन्द्र गोले, रौतहटरौतहटको मत्सरीमा आइतबार ३३ थान साइकल वितरण गरिएको छ । दुर्गाभगवती...  विस्तृतमा

  • Sarbochcha Nepal

रौतहटको मध्यभाग गरुडामा लोकतान्त्रिक समाजवादी पाटीद्धारा मनाइयो कालो दिवस

रमेश कुमार यादब, रौतहटसंविधानलाई सच्याउनुपर्ने माग राख्दै लोकतान्त्रिक समाजवादी पार्टी...  विस्तृतमा

  • Sarbochcha Nepal

संविधान दिवसको अवसरमा वृहत सरसफाई कार्यक्रम सम्पन्न

दिपेन्द्र जयसवाल, बाराबाराको बारागढी गाउँपालिका खोपवा बारामा संविधान दिवसको अवसरमा वृहत...  विस्तृतमा

  • Sarbochcha Nepal

संविधानको विरोध : सिके राउतदेखि महन्थ ठाकुरसम्म

तराई मधेसकेन्द्रित दलले आज संविधान दिवसका दिन विरोधका कार्यक्रम राखेका छन् । संविधानप्रति...  विस्तृतमा

  • Sarbochcha Nepal

संविधान दिवसमा भारतका प्रधानमन्त्री मोदीको शुभकामना

३ असोज, काठमाडौं । नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा भारतका प्रधानमन्त्री...  विस्तृतमा

  • Sarbochcha Nepal

मुलुकको चौतर्फि विकास, परिवर्तन र समृद्धिका लागि जसपाको विकल्प छैन – योगेन्द्र यादव

ओम प्रकाश यादव, रौतहटसमाजवादी युवा संघका केन्द्रिय अध्यक्ष एवं प्रदेश २ का भूमि व्यवस्था...  विस्तृतमा

  • Sarbochcha Nepal

संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै जसपाले संविधान दिवसको कार्यक्रममा भाग नलिने

२ असोज, काठमाडौं । सत्ता गठबन्धनमा रहेको दल जनता समाजवादी पार्टी यसवर्षको संविधान दिवसको...  विस्तृतमा

  • Sarbochcha Nepal

प्रदेश २ का कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका अध्यक्षको गोप्य प्रशिक्षण

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनकपुरमा नेता...  विस्तृतमा

  • Sarbochcha Nepal

२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको आज २४ औं स्मृति दिवस – नेपाली कांग्रेसका युवा नेता मनोहर साह

बिरगंज - असोज २ नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका...  विस्तृतमा

  • Sarbochcha Nepal

यसपालि पनि प्रदेश २ मा संविधान दिवस नमनाइने, सरकार मौन

जनकपुरधाम । हरेक वर्ष असोज ३ गते मनाइने संविधान दिवस प्रदेश २ सरकारले भने मनाउने गरेको छैन ।...  विस्तृतमा

  • Sarbochcha Nepal

नेपाली काङ्ग्रेस पर्सा को कार्यालय आज देखि आफ्नै भवनमा

पवन प्रसाद साहबिरगंज /१ असोजआफ्नै भवनमा नेपाली कांग्रेस पर्साको जिल्ला कार्यालय आज सरेको छ...  विस्तृतमा

  • Sarbochcha Nepal

लुम्बिनी प्रदेश सरकारविरुद्ध ७९ वटा मुद्दा, ४१ सरेर आएका

१ असोज, रुपन्देही । लुम्बिनी प्रदेश सरकार मातहतका निकायविरुद्ध ७९ वटा मुद्दा दर्ता भएका छन् ।...  विस्तृतमा

  • Sarbochcha Nepal

संविधान दिवसमा जसपा मौन बस्ने, लोसपाले विरोध गर्ने

संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलमध्ये जनता समाजवादी पार्टी नेपालले असोज ३...  विस्तृतमा

  • Sarbochcha Nepal

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बारा जिल्ला कमिटीको घोषणा

भदौ /३१गते नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बारा जिल्ला कमिटीको आज घोषणा भएको छ ।...  विस्तृतमा

  • Sarbochcha Nepal

संविधान दिवसमा लोसपाको कालो दिवस जसपा मौन

जनकपुरधाम नेपाल सरकारले संविधान दिवस धुमधामका साथ मनाउने निर्णय गरेपछि लोकतान्त्रिक जनता...  विस्तृतमा

  • Sarbochcha Nepal

स्थानीय तहको निर्वाचनमा लाग्न मन्त्री यादवको निर्देशन

ओम प्रकाश यादवगरुडा समाचारदाताभदौ ३० गते, रौतहट जनता समाजवादी पार्टी नेपालका नेता एवं प्रदेश...  विस्तृतमा

  • Sarbochcha Nepal

ताजा अपडेट

खोजी गर्नुहोस