राजनीति

नगर प्रमुख अजय प्रकाश जयसवाल द्वारा पोखरीको सौन्दर्यकरण गर्न गरे सिलान्यास

राैशन चाैधरी ।अषाढ २ गते ,रौतहटरौतहट जिल्लाको पश्चिमी भेगमा पर्ने कटहरिया नगरपालिकामा पोखरी सौन्दर्यकरण गर्नको लागी शिलान्यास गरेको छ । जिल्लाको कटहरिया नगरपालिकाको वार्ड नं.२ हथियाहिमा रहेको पोखरीको सौन्दर्यकरण गर्न नगर प्रमुख अजय प्रकाश जैसवालले शिलान्यास गर्नु भएको छ । बिहिबार एक...  विस्तृतमा

  • Sarbochcha Nepal

जयकिशान मा.विकाे प्रअ बन्नकाे लागि मेयरकाे पछि पछि हिडदै : शिक्षक पवन पंडित

राैतहट। रामानन्द साह ।अषाढ १ गते । रौतहटमा एक जना शिक्षकले प्रअ बन्नकाे लागि बिधालयमा नगई...  विस्तृतमा

  • Sarbochcha Nepal

कटहरिया नगरपालिकाकाे नगर उपप्रमुख रिता देवी यादवले गरे बिधालयहरू अनुगमन

राैशन चाैधरी । जेठ ३१ गते ।रौतहट जिल्लाको कटहरीया नगरपालिकाकाे नगर उपप्रमुख रिता देवी...  विस्तृतमा

  • Sarbochcha Nepal

विभाजनको संघारमा जसपा, उपेन्द्रले एकलौटी गरेको बाबुराम पक्षको आरोप

वीरगञ्ज, ३१ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा) एक पटक पुन: विभाजन हुने अवस्थामा पुगेको छ ।...  विस्तृतमा

  • Sarbochcha Nepal

भारतबाट नेपाल ल्याउदै गरेको कछुवासहित १ जना वीरगंजमा पक्राउ

वीरगंज । जेठ ३० गते ।भारतबाट नेपाल तर्फ ल्याउदै गरेको वन्यपशुपन्क्षी कछुवा सहित प्रहरीले...  विस्तृतमा

  • Sarbochcha Nepal

वृन्दावनका मेयर विनोद प्रसाद कुर्मीद्वारा चार कोठे भवनको शिलान्यास

वृन्दावन।अमृता पासवान।जेठ ३० रौतहटको वृन्दावन नगरपालिकाकका नगर प्रमुख विनोद प्रसाद...  विस्तृतमा

  • Sarbochcha Nepal

गरुडा नगरपालिकाकाे पहिलो निर्णय एम्बुलेन्स खरिद

रमेश यादव ।जेठ २६ ,रौतहटरौतहट जिल्लाको गरुडा नगरपालिकले पहिलो बैठकमा नै गरुडा नगरपालिकाका...  विस्तृतमा

  • Sarbochcha Nepal

शंकर गुदर माध्यमिक विधालयमा गढीमाई नगरपालिकाकाे नवनिर्वाचित जनप्रतिनिधिहरूलाई गरे सम्मान

राैतहट । जेठ २६ गते । रौतहटको गढीमाई नगरपालिका वडा २ स्तित रहेको शंकर...  विस्तृतमा

  • Sarbochcha Nepal

फुटेर होइन जुटेर मधेश विकासका लागि एकतावद्व हुन जसपा अध्यक्ष उपेन्द्र यादवको आहवान

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विकासका लागि फुटेर होइन जुटेर एकतावद्व हुन आहवान...  विस्तृतमा

  • Sarbochcha Nepal

लोसपासँग पार्टी एकताको लागि तयार छौं 

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी नेपालले...  विस्तृतमा

  • Sarbochcha Nepal

लोसपाले प्रधानमन्त्री देउवालाई बुझायो ११ बुँदे ज्ञापनपत्र

 लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाएको...  विस्तृतमा

  • Sarbochcha Nepal

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर...  विस्तृतमा

  • Sarbochcha Nepal

मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबारको साप्ताहिक विदा खारेज

२३ जेठ, काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । सोमबार बसेको...  विस्तृतमा

  • Sarbochcha Nepal

गढीमाइ नगरपालिकामा कार्यपालिका सदस्यमा काँग्रेस र लोसपाको उम्मेदवार विजयी

राैशन चाैधरी । जेठ २२ गते ।रौतहट जिल्लाको गढीमाइ नगरपालिकामा कार्यपालिका सदस्यको लागि...  विस्तृतमा

  • Sarbochcha Nepal

अखिल क्रान्तिकारी भित्रको विवाद : दुबै पक्षलाई बोलाएर छलफल गर्ने तयारी

नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समिति बैठकले अखिल क्रान्तिकारीमा देखिएको विवाद दुबै...  विस्तृतमा

  • Sarbochcha Nepal

स्थानीय चुनावपछि माओवादी र एकीकृत समाजवादीलाई एमालेको अफरै अफर

मेटमणि भन्छन् : ओलीले मौका पाए एकै दिनमा दश जनालाई प्रधानमन्त्री बनाउँछन् गत वैशाख ३० गते...  विस्तृतमा

  • Sarbochcha Nepal

इशनाथ नगरपालिकाको कार्यपालिका सदस्यकाे चुनावमा काँग्रेस-एमालेका सबै उम्मेदवार विजयी

रौतहट । जेठ २० गते ।रौतहट जिल्लाकाे इशनाथ नगरपालिकाको कार्यपालिका सदस्यको लागि...  विस्तृतमा

  • Sarbochcha Nepal

पत्रकारिता क्षेत्रमा छुटै पहिचान बनाउन सफल भएका पत्रकार पासवान कार्यपालिका सदस्यमा निर्वाचित

राैशन चाैधरी ।जेठ १७ ,रौतहटरौतहट जिल्लामा एक पत्रकार कार्यपालिकाको सदस्य पदमा निर्वाचित...  विस्तृतमा

  • Sarbochcha Nepal

कटहरिया नगरपालिकाको नगरकार्यपालिका सदस्यमा आठै जना नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित

राैशन चाैधरी । जेठ १८ गते ।रौतहट जिल्लाको कटहरिया नगरपालिकाको नगरकार्यपालिका सदस्यमा आठै...  विस्तृतमा

  • Sarbochcha Nepal

बृन्दावनमा चुनाव हुँदा नेकपा एसको सम्पुर्ण प्यानल कार्यपालिकाको सदस्यमा निर्वाचित

रमेश कुमार यादबजेठ १७ ,रौतहटरौतहटका स्थानीय तहमा कार्यपालिका सदस्यहरुको निर्वाचन धमाधम...  विस्तृतमा

  • Sarbochcha Nepal

फतुवा विजयपुर न.पा वडा नं ४ टेंग्राहाका निर्वाचित वडा अध्यक्ष सतिश कुमार यादव (गौरब) ले गरे पदभार ग्रहण

रुपेश यादवजेठ १६ गतेरौतहटको फतुवा नगरपालिका वडा नं ४ टेंग्राहाका निर्वाचित वडा अध्यक्ष सतिश...  विस्तृतमा

  • Sarbochcha Nepal

गरुडामा १ देखि १० कक्षासम्म निशुल्क शिक्षा, +२ मा ५० प्रतिशत सम्म छुट दिने : नगर प्रमख जैसवाल

रमेश कुमार यादबजेठ १६ ,रौतहटरौतहट जिल्लाको गरुडा नगरपालिकामा शपथ ग्रहण समारोह कार्यक्रम...  विस्तृतमा

  • Sarbochcha Nepal

धरहरीका वडा अध्यक्ष वीर बहादुर साहले गरे पदभार ग्रहण ,अश्क्त र अपांगलाई घरमै भत्ता

सागर संगम ठाकुर, रौतहट । जेठ १६ गतेरौतहटको देवाही गाेनाही नगरपालिका वडा नं ९ धरहरीका नव...  विस्तृतमा

  • Sarbochcha Nepal

वृन्दवानमा मनाइयो १५ औं गणतन्त्र दिवस, वीर सहिदको नाममा जनप्रतिनिधिहरुले गरे वृक्षारोपण

राजेश पासवान (निर्माणी) रौतहट – जेठ १५ गते अर्थात आजैको दिन नेपालमा गणतन्त्र स्थापना भएकोले...  विस्तृतमा

  • Sarbochcha Nepal

ताजा अपडेट

खोजी गर्नुहोस