स्वास्थ्य

रौतहटमा मास्क नलगाउने मनिसहरुलाई कार्यवाही जारी

राधेश्याम यादव । रौतहट । बैशाख २५ गतेरौतहटमा मास्क नलगाउने मनिसहरुलाई प्रहरीले कार्यवाही जारी राखेको छ । शनिबार विहान ०६स्०० बजे देखी ५स्०० बजे सम्म कार्यवाही गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र मातहत प्रहरी इकाईहरुबाट चेकिङ्गको क्रममा मास्क नलगाएका मानिसहरूलाई कार्यवाही गरेको हो ।...  विस्तृतमा

  • Sarbochcha Nepal

कोरोना सङ्कट र समाधानका आर्थिक उपायहरू

भारतमा जस्तै नेपालमा पनि कोरोना भाइरस नियन्त्रण भन्दा बाहिर जाने देखिएको छ। भारतमा अहिले...  विस्तृतमा

  • Sarbochcha Nepal

पचरौता नगरभित्र रहेको अग्नि पिडितलाइ आर्थिक सहयाेग

बारा । बैसाख २३ गते बारा जिल्ला पचरौता नगरपालिकाकाे वाडा नम्बर तीन टाेल रामनगरमा रहेकाे...  विस्तृतमा

  • Sarbochcha Nepal

पचरौता नगरपालिका मेयर देखि वडा अध्यक्ष सम्मले गरे मेडिकल सामाग्री सहयोग

अमरेस कुमार पाण्डेय। कलैया बारा । बैशाख २३ गतेपचरौता नगरपालिका वडा नं ८ बाजोपटी निवासी...  विस्तृतमा

  • Sarbochcha Nepal

रौतहटका विहिबार ३६ जनामा कोराना पुष्टि

उपेन्द्र गोले । रौतहट २३ बैशाख ।रौतहटमा विहिबार ३६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।...  विस्तृतमा

  • Sarbochcha Nepal

रौतहटमा पनि शनिबार देखि एकसाता निषेधाज्ञा लागु

ओमप्रकाश यादव । रौतहट । बैशाख २३ गतेअन्य जिल्ला सँगै रौतहटमा पनि निषेधाज्ञा लागु भएको छ...  विस्तृतमा

  • Sarbochcha Nepal

जनताको सुरक्षाको लागि निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय । बैशाख २३ गतेजिल्ला प्रशासन कार्यालय रौतहटले शनिवारदेखि यो...  विस्तृतमा

  • Sarbochcha Nepal

पचरौता नगर प्रमुख रमेशकुमार यादवबने नगर बासी को लागी सिङम

पचरौता नगर प्रमुख रमेशकुमार यादव बने नगर बासी को लागी सिङम -------- 1) नगरबासी लाई स्वस्थ्य सम्बन्धि...  विस्तृतमा

  • Sarbochcha Nepal

तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ ।

नगरपालिकाभित्रै कोरोनाका गम्भीर बिरामीको संख्या थपिँदै गएकाले उनीहरूलाई अस्पताल लैजान...  विस्तृतमा

  • Sarbochcha Nepal

विश्वव्यापी रूपमा फैलिएको दोश्रो लहरको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलन सक्ने भन्दै कोरोना भाइरस रोकथाम,

दिपेन्द्र जयसवाल,बारा । बैशाख २३ विश्वव्यापी रूपमा फैलिएको दोश्रो लहरको कोरोना भाइरस...  विस्तृतमा

  • Sarbochcha Nepal

चिकित्सक, स्वास्थ्यकर्मीहरूमा संक्रमण देखिएपछि अस्पतालका सेवा बन्द

राजेन्द्र लहान बैशाख २३ गते।सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित नयनपुर अस्पतालका चिकित्सक,...  विस्तृतमा

  • Sarbochcha Nepal

अहिलेको अवस्था र स्वस्थ्य खानपान

रेणु गुप्ता । बैशाख २२ गतेमानिसको आधारभूत आवश्यकताअन्तर्गत पदछ खाना । अर्थात् मानिस...  विस्तृतमा

  • Sarbochcha Nepal

बारामा तत्काल निषेधाज्ञा जारी नहुने सुरक्षा कडाई गरिने

उपेन्द्र पासवान । कलैया बारा । बैशाख २१ गतेकोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले...  विस्तृतमा

  • Sarbochcha Nepal

राजदेवी नगरपालिकामा १० बेडको कोभिड अस्पताल सञ्‍चालनको तयारी

स्मिथ रजक । रौतहट । बैशाख २१ गतेकोरोनाको संक्रमण बढिरहेका बेला रौतहटका बिरामीहरुको उपचारको...  विस्तृतमा

  • Sarbochcha Nepal

महागढीमाई नपाले निशुल्क स्वास्थ्य उपचार तथा औषधि बितरण गर्ने

दिपेन्द्र जयसवाल,बारा बैशाख २१ बाराको महागढीमाई नगरपालिकाले कोरोना भाईरस रोकथामको लागि...  विस्तृतमा

  • Sarbochcha Nepal

रौतहटमा आज मात्र ३६८ जनाको पिसिआर परिक्षण गर्दा १८५ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १६५ पुग्यो ।

ओम प्रकाश यादव । बैशाख २१ गते, रौतहट ।रौतहटमा आज १ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...  विस्तृतमा

  • Sarbochcha Nepal

भिडमा नजाऔँ कोभिडबाट जोगिऔँ ।

रेणुका जि सी बैशाख २१ गते कोरोनाको दोस्रो लहरले विश्व नै आक्रान्त पारेको छ । विज्ञहरूका...  विस्तृतमा

  • Sarbochcha Nepal

कोरोना संक्रमण बढेसँगै रौतहटमा ज्वरोको विरामी बढदै ।

ओम प्रकाश यादव । बैशाख २० गते, रौतहट ।कोरोना भाइरसको संक्रमण बढेसंगै रौतहटको मौलापुर...  विस्तृतमा

  • Sarbochcha Nepal

प्रकाश भाईद्वारा कोभिड सङ्ग लडन मास्क एवं सेनिटाइजर हस्तान्तरण स्मिथ रजक

रौतहट , बैशाख २० गतेप्रदेश नम्बर २ सरकारका रहेका रौतहट जिल्लाको सदरमुकाम गौर लगयत पालिकाको...  विस्तृतमा

  • Sarbochcha Nepal

प्रकाश भाईद्वारा कोभिड सङ्ग लडन मास्क एवं सेनिटाइजर हस्तान्तरण स्मिथ रजक

रौतहट , बैशाख २० गतेप्रदेश नम्बर २ सरकारका रहेका रौतहट जिल्लाको सदरमुकाम गौर लगयत पालिकाको...  विस्तृतमा

  • Sarbochcha Nepal

राष्ट्रिय युवा संघ नेपाल, सप्तकोसी नगर कमिटिद्वारा निशुल्क माक्स वितरण

नवीन यादव । सप्तरी । बैशाख २० गतेकोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय युवा संघ...  विस्तृतमा

  • Sarbochcha Nepal

सप्तरीमा तपाईंको माक्स खै ? अभियान

नवीन यादव । सप्तरी । बैशाख २० गतेकोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि “तपाईको माक्स खोइ”?...  विस्तृतमा

  • Sarbochcha Nepal

सिरहाको दुई कार्यालयमा कोरोना पोजेटिभ देखिएपछि प्रशासनिक कामकाज ठप्प

सिरहा वैशाख २० गते ।सिरहाको बढी भीड लाग्ने दुई कार्यालयमा कोरोना पोजेटिभ देखिएपछि प्रशासनिक...  विस्तृतमा

  • Sarbochcha Nepal

कोरोना नियन्त्रणमा मन्त्रीको जिम्मेवारी र थपिएको दरबन्दी

प्रदेश सरकार कोरोना महामारीको फैलिँदो वर्तमानलाई देखेर प्रदेश सरकारले दुई महत्वपूर्ण...  विस्तृतमा

  • Sarbochcha Nepal

रौतहटमा शनिबार २१ जनामा कोरोना पुष्टि

वर्तमानकाल समाचारदाता । रौतहट । बैशाख १९ गतेरौतहटमा शनिबार २१ जनामा कोरोना पुष्टि भएको छ ।...  विस्तृतमा

  • Sarbochcha Nepal

ताजा अपडेट

खोजी गर्नुहोस