स्वास्थ्य

रौतहटको कटहरियाका स्थानियले दक्ष डाक्टरबाट उपचार पाउदै

आरके श्रीवास्तव कटहरिया जेठ २५ गतेरौतहटको कटहरियाका स्थानियले दक्ष डाक्टरबाट उपचार गराउन पाउने भएका छन । लामो समयदेखि रौतहटको कटहरिया नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष डाक्टरको अभावमा स्थानिय नागरिकहरु रौतहटका विभिन्न अस्पतालमा धाउनु पर्ने बाध्यता रहेको थियो । कटहरिया...  विस्तृतमा

  • Sarbochcha Nepal

बाराको सिम्रौनगढ नगरपालिकामा नव निर्मित नगर अस्पतालको नगरप्रमुख विजयशङ्कर यादवले उद्घाटन गरेका छन्।

दिपेन्द्र जयसवाल,बारा जेठ २१ गतेबाराको सिम्रौनगढ नगरपालिकामा नव निर्मित नगर अस्पतालको...  विस्तृतमा

  • Sarbochcha Nepal

कोरोना लडाइमा गरुडाको ग्राण्डि अस्पतालको सफलता

उपेन्द्र गोेले रौतहट १९ ।रौतहटमा एक प्राइभेट अस्पतालले कोरोनाका बिरामीहरुलाई शतप्रतिशत ठिक...  विस्तृतमा

  • Sarbochcha Nepal

युवा समाजसेवी सुदिप स्कोरोना कहरमा “फ्रन्टलाईनर” लाई स्वास्थ्य सामाग्री

राजेन्द्र महतोलहान जेठ १९ गते।कोरोनाको कहरमा अग्रस्थानमा खटिदै आएकाहरुलाई आवश्यक्ता...  विस्तृतमा

  • Sarbochcha Nepal

बिरगंजमा हजारौं मानिसहरू गरियो माक्स वितरण

एमडि रेयाज । पर्सा । जेठ १७ गतेपर्सा जिल्लाको बिरगंजमा हजारौं मानिसहरू लाई माक्स वितरण...  विस्तृतमा

  • Sarbochcha Nepal

रौतहटको गढीमाइका नगर प्रमुख बिरामी ओसार्दै अस्पतालमा

उपेन्द्र गोले रौतहट १७ जेठ ।रौतहटका एक नगर प्रमुखले आफै बिरामीलाई अस्पतालमा पुर्याउनमा...  विस्तृतमा

  • Sarbochcha Nepal

गोलबजार नगरपालीकाद्वारा २५ वेडको अस्थाई कोभिड अस्पताल सञ्चालन

गणेश सिरहा,जेठ १७ गते ।सिरहाको गोलबजार नगरपालीकाले निर्माणको गरेको २५ बेडको अस्थाई कोभिड...  विस्तृतमा

  • Sarbochcha Nepal

स्वास्थ्य सामग्री वितरण गर्दा बिरोध गर्नुु जनबिरोधी कार्य भएको झाको आरोप

उपेन्द्र गोले रौतहट जेठ १६ गते।रौतहटका सामाजिक अभियन्ता अन्जु झाले पत्रकार सम्मेलन गर्नु...  विस्तृतमा

  • Sarbochcha Nepal

शसस्त्र प्रहरीद्वारा प्रदेश २ का मुख्य ३ नाकासहित सीमामा चेकजाँच मा अझै कडा

राजेन्द्र महतो लहान जेठ १५ गते।भारतसँग खुला सीमा जोडिएको प्रदेश नम्बर २ मा कोरोना संक्रमण थप...  विस्तृतमा

  • Sarbochcha Nepal

रौतहटमा भौतिक दुरि कायम राखि ३ घण्टा तरकारी बजार खुल्ने

उपेन्द्र गोले रौतहट १४ जेठ ।रौतहटका फलफुल तथा तरकारी बजारहरु भौतिक दुरि कायम गरि दैनिक ३...  विस्तृतमा

  • Sarbochcha Nepal

पछिल्लो २४ घण्टामा रौतहटमा ७ जनामा कोरोना संक्रमित ।।

उपेन्द्र गोले रौतहट १४ जेठ ।पछिल्लो २४ घण्टामा रौतहटमा ७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो...  विस्तृतमा

  • Sarbochcha Nepal

रौतहटमा मतदाता नामवालीमा दर्ता कार्य स्थगन

उपेन्द्र गोले रौतहट १३ जेठ ।निर्वाचन आयोग रौतहटले मतदाता नामावली दर्ता कार्य स्थगन गरेको छ ।...  विस्तृतमा

  • Sarbochcha Nepal

कोरोना संक्रमण बाट सिरहामा थप ५ जनाको मृत्यु

हरि ऋषि लहान जेठ १३ गते।कोभिड १९ सङ्क्रमणका कारण सिरहामा पछिल्लो २४ घण्टामा थप पाँच जनाको...  विस्तृतमा

  • Sarbochcha Nepal

कोरोना संकट व्यवस्थापन समिति महोत्तरीलाई २५ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान

धर्मेन्द्र कुमार यादव( महोत्तरी, जेठ १२ गते रमहोत्तरीमा जिल्लामा रहेका कोरोना संकट...  विस्तृतमा

  • Sarbochcha Nepal

बारा प्रहरीले पथलैया चोक स्थित तेल ट्याङ्करबाट आज २ सय १८ किलो लागुु औषध गाँजा बरामद

दिपेन्द्र जयसवाल,बारा जेठ १२बारा प्रहरीले पथलैया चोक स्थित तेल ट्याङ्करबाट आज २ सय १८ किलो...  विस्तृतमा

  • Sarbochcha Nepal

रौतहटमा कोरोनाबाट ८६ जनाको मृत्यु, २३८ जना भए निको, कुल संक्रमित १०३२ ।

ओम प्रकाश यादव जेठ १२ गते, रौतहट ।रौतहटमा कोरोना संक्रमणका कारण अहिलेसम्म ८६ जनाले ज्यान...  विस्तृतमा

  • Sarbochcha Nepal

पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना , ६ जनाको मृत्यु ।

उपेन्द्र गोले रौतहट १२ जेठ ।पछिल्लो २४ घण्टामा रौतहटमा २६ जनामा कोरोना पुष्टि भएको छ । बुधबार...  विस्तृतमा

  • Sarbochcha Nepal

रौतहटको चन्द्रपुर कोरोना अस्पतालमा २८ थान अक्सिजन हस्तान्तरण

उपेन्द्र गोले रौतहट १२ जेठ ।रौतहटको चन्द्रपुरमा रहेको अस्थायी कोरोना अस्पतालमा साझा...  विस्तृतमा

  • Sarbochcha Nepal

निशुल्क अक्सिजन बैंकलाइ शर्मा द्वारा सहयोग

अमरेस कुमार पाण्डेय कलैया बारार जेठ ११बर्तमान कोभिड १९को महामारिले सम्मपुर्ण समाज नै...  विस्तृतमा

  • Sarbochcha Nepal

पछिल्लो २४ घण्टामा रौतहटमा २६ जनामा कोरोना पुष्टि

उपेन्द्र गोले रौतहट ११ जेठ ।पछिल्लो २४ घण्टामा रौतहटमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...  विस्तृतमा

  • Sarbochcha Nepal

८८ बोत्तल ध्ष्लअष्चभह लागु औषध सहित एक पुरुष,एक महिला पक्राउ।

पवन प्रसाद साह जेठ ११गते वीरगञ्जसूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।०२।१०...  विस्तृतमा

  • Sarbochcha Nepal

रौतहटको गढीमाइमा संक्रमितका घरघरमा स्वास्थ्यकर्मी

उपेन्द्र गोले रौतहट ९ जेठ ।रौतहटको गढीमाइ नगरपालिकामा कोरोना संक्रमणले नागरिकहरुको ज्यानको...  विस्तृतमा

  • Sarbochcha Nepal

कोरोनाको दोस्रो लहर स्सिरहामा हालसम्म ४५ को मृत्यु, ८१९ जना संक्रमण पुष्टि , १५९ निको, ६१५ सक्रिय संक्रमित

राजेन्द्र महतो लहान जेठ ९ गते ।सिरहामा कोरोना संक्रमणबाट हालसम्म ४५जनाको मृत्यु भएको छ ।...  विस्तृतमा

  • Sarbochcha Nepal

महागढीमाई फाउन्डेसन नेपालले महागढीमाई नगरपालिकाको स्वास्थ शाखालाई २० ओटा ओक्सीमीटर हस्तान्तरण

दिपेन्द्र जयसवाल,बाराजेष्ठ ६ गरेकोछ । दोस्रो चरणको कोरोना महामारीमा जिल्लामा अक्सिजन र...  विस्तृतमा

  • Sarbochcha Nepal

रौतहटमा जारी निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप ।

ओम प्रकाश यादवजेठ ६ गते, रौतहट ।रौतहटमा तेश्रो पटक निषेधाज्ञा थप गरिएको छ । रौतहटमा जारी...  विस्तृतमा

  • Sarbochcha Nepal

ताजा अपडेट

खोजी गर्नुहोस